Silanyas Ko Samagree / शिलन्यासको सामाग्री (जग राख्ने)

NOTE (नोट):

1. तलको सामाग्रीहरु हाम्रो पूजामन्डुको विद्वान गुरु र पण्डित को बमोजिम तपाईंको कार्जे सजिलै पुर्णहुने हिसाबमा राखिएको छ , त्यसैले सामाग्री खरीद गर्दा निश्चिंत भएर आफूलाई चाहिएको जति सामाग्री खरीद गर्नुहोला ।

2. सामान खरिद गर्दा गुरु वा पण्डितको साहायता अथवा कुनै प्रकारको लिस्ट लिएर खरीद गर्नु भए पनि हुन्छ ।

3. सामाग्री छनोटगर्दा सङ्ख्या बडाउन “(+)” ,कम गर्नु परे मा “(-)”, र नचाहिए म अंक “0” मै छोड्नुहोस ।

4. यहाँ भएका केहि सामाग्रीहरु यस्तो पनि छन जुन तपाईंको घरमै पनि हुनसक्छ – घरमैभएका सामाग्रीहरु खरीद गर्न अनिवार्य छैन , आफुलाई चहिएको सामाग्री मात्र रोजेर खरीद गर्नु होस ।

5. पूजामान्डुले आफुलाई चहिएको मात्रा(Quantity) , गुण(Quality) , आकार(Size) र तौल(weight) आदी ( सामान अनुसार) सजिलै छनोट गर्न मिल्ने सुविधा दिएको छ ।

 

 

Puja Items :

Damaru Avir / डमरूछाप अविर

25.00 each

478 in stock

Damaru Kesari / डमरू केसरी

25.00 each

Sindur / सिन्दुर

30.00 each

Roli Kumkum / रोली कुमकुम

40.00 each

Kusha / कुश (१ मुठा)

15.00 each

Dry Coconut (Sukhha Nariwal) / सुखा नरिवल

Coconut / पानी नरिवल

50.00 each

Dry Fruits (Panchamewa) / पन्चमेवा

40.00 each

Kacho Dhaago / काँचो धागो

15.00 each

Janai / जनै

Supari / सुपारी

Tapari/टपरी

8.00 each

Bota / बोता

4.00 each

Rakshya Bandhan Dhaago / मौली धागो

20.00 each

Pahelo Dhaago / पहेँलो धागो

पूरा जगमा बेर्न पहेँलो धागो

20.00 each

Gangajal / गङ्गाजल

Gai Ko Gaudh / गाई को गौत

50.00 each

Panchagabya/पंचगब्य

Panchamrit / पन्चामृत

Mixture of

  1.  Milk
  2.  Curd
  3.  Honey
  4.  Sugar
  5.  Ghee
100.00 each

Pure Honey / शुद्ध मह

Cow Pure Ghee / गाईको शुद्ध घ्यु

Barley / जाै

Rice(Jeera Masino) / चामल (जीरा मसिनो)

Rekhi Ko Pitho / रेखी पिठो

Matchbox / सलाई

5.00 each

Sesame Oil / तीलको तेल

Kaateko Batti / कातेको बत्ती

Kapoor(Camphor) / कपूर

Shrikhanda Chandan (Powder) / शृखण्ड चन्दन धुलो

lia Agarbatti

Incense(dhoop) Holder / धूप स्ट्यान्ड

Maato ko Ghada / माटो को घडा

Copper(Taama) Kalash / तामा को कलश

घरमा छैन भने यहाँ बाट लिनुहोस ।

Kalash Ko Thaali / कलशको थाली

Sarbousadhi / सर्वोषधि

10.00 each

Pancharatna / पंचरत्न

10.00 each

Saptamritika / सप्तमृतिका

10.00 each

Sun Ko Pratima / सुनको प्रतिमा

100.00 each

Paaro / पारो

30.00 each

RaayoSarsiu mix

10.00 each

Panchapallav / पन्चपल्लव

per pcs

Rato Dhaja Kapada (Tearable) / रातो धजा कपडा (च्यात्चुते)

Seto Dhaja Kapada (Tearable) / सेतो धजा कपडा (च्यात्चुते)

Panchapatro Set / पन्चपात्रो सेट

200.00 each

Karmapatro / कर्मपात्रो

घरमा छैन भने यहाँ बाट लिनुहोस ।

Aarghapatra / अर्ध्यपात्र

500.00 each

Taama Ko Diyo / तामा को दियो

350.00 each

Puja Thaali / पूजा थाली

घरमा छैन भने यहाँ बाट लिनुहोस ।

Sankha / शंख

घरमा छैन भने यहाँ बाट लिनुहोस ।

कर्ताले घरमा आफै जुटाउनुपर्ने समाग्री हरु ।

पीठ मिलेका शिलाान्यास गर्ने ढुङ्गा ५ ,आधारशिला ५, इँट ५ , आँप, चाँप, पीपलका पातहरु, पञ्चकषाय (डुम्री, बेल, पलाँस, वर, पीपल गरी पाँच थरीका पालुवा), साँढेको सीङ् पखालेको पानी, तीर्थजल, बली दिन दही, पानी सिमाली, रोटी, नैवेद्य, फलफूल, पान मसला, दूवो र फूल आदि ।

Before Adding To Cart:

Thank You for Shopping with us!!!

  1. Check every item thoroughly. 
  2. Make sure that every selected item is per your wish.
  3. If you cannot find your required item in the list or if you face any kind of problem then PUJAMANDU is always available for your support.
  4. If you find any type of inconvenience while Shopping from this list please do mention us.
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Silanyas Ko Samagree / शिलन्यासको सामाग्री (जग राख्ने)”

Your email address will not be published. Required fields are marked *

You have to be logged in to be able to add photos to your review.

Call Now Button

Sign in