Purvanga / पुर्बाङ्ग (विवाहभन्दा १ दिन पहिले गरिने पूजा)
Rs : चुनेको सामान अनुसार
NOTE (नोट):
1. तलको सामाग्रीहरु हाम्रो पूजामन्डुको विद्वान गुरु र पण्डित को बमोजिम तपाईंको कार्जे सजिलै पुर्णहुने हिसाबमा राखिएको छ , त्यसैले सामाग्री खरीद गर्दा निश्चिंत भएर आफूलाई चाहिएको जति सामाग्री खरीद गर्नुहोला ।
2. सामान खरिद गर्दा गुरु वा पण्डितको साहायता अथवा कुनै प्रकारको लिस्ट लिएर खरीद गर्नु भए पनि हुन्छ ।
3. सामाग्री छनोटगर्दा सङ्ख्या बडाउन "(+)" ,कम गर्नु परे मा "(-)", र नचाहिए म अंक "0" मै छोड्नुहोस ।
4. यहाँ भएका केहि सामाग्रीहरु यस्तो पनि छन जुन तपाईंको घरमै पनि हुनसक्छ - घरमैभएका सामाग्रीहरु खरीद गर्न अनिवार्य छैन , आफुलाई चहिएको सामाग्री मात्र रोजेर खरीद गर्नु होस ।
5. तल दिएका केहि सामाग्रीहरुमा तपाईंले "CHOOSE XXXX" भनेर देख्नु हुनेछ त्यो प्रकार को सामानहरु तपाईंलाई जती पनि चहिन सक्ने हुनाले पूजामान्डुले आफुलाई चहिएको मात्रा(Quantity) , गुण(Quality) , आकार(Size) र तौल(weight) आदी ( सामान अनुसार) सजिलै छनोट गर्न मिल्ने सुविधा दिएको छ ।
कर्ता स्वयंमले जुटाउनुपर्ने सामग्री : यज्ञका लागि (लिंग ५, केराको थाम ५, पयु ५, उखु ५, )
Category: Puja item
Reviews
There are no reviews yet.